काठमाडौं । नवप्रतिभा जेबि रबिन चन्दले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन् । सार्वजनिक ‘मेरो सपना’ बोलको गीतमा रबिन चन्दको शब्द तथा स्वर छ । स्वरमा उनलाई गायिका पुर्णकला बिसीले साथ दिएकी छन् ।
सुर्य बिरही साउदको लयमा तयार भएको सुमधुर गीतको भिडियो अत्यन्त सुन्दर बनेको छ । भिम थापाको निर्देशनमा बने...
Ashwin 22, 2075 काठमाडौं । भगवान विश्वकर्मा बाबाको पहिलो भजन सार्वजनिक भएको छ ।
मल्लाजी म्यूजिकका अध्यक्ष सुजन बराईलीसहित राजन भुजेल विश्वकर्मा र प्रतिमा विश्वकर्माको संयुक्त रूपमा स्वर रहेको विश्वकर्मा बाबाको भजन सार्वजनिक भएको हो ।
बर...
Ashwin 21, 2075 काठमाडौं । सिनेमा ‘चङ्गा चेट’ निर्माण टिमले फस्ट लुक पोष्टर सार्वजनिक गरेको छ । कार्तिक १६ बाट प्रदर्शनमा आउने फिल्मको पोष्टरमा फिल्मका मुख्य कलाकारलाई उडेको चंगा भित्र राखिएको छ । सिनेमा चंगा चेट माधव वाग्ले र शर्मिला पाण...
Ashwin 20, 2075 काठमाडौं । पहिलो नेपाल आइडलबाट चर्चा कमाएको झक्कड थापाको स्वरमा रहेको ‘भेरी, सेती, कर्णालीका पानी’ बोलको गीत सार्वजनिक भएको छ ।
थापाको स्वरमा रहेको उक्त गीतमा दिनेश थपलियाको शब्द रहेको छ भने वसन्त सापकोटाले संगीत रहेको छ ...
Ashwin 20, 2075 काठमाडौं । नायिका प्रियंका कार्की र नायक पुष्पल खड्काको अभिनय रहेको गीत सार्वजनिक भएको छ ।
‘दिल टुटे भन्दा बढ्ता’ बोलको गीतमा सुरज मानन्धरको स्वर छ । आनन्द अधिकारीको शब्द रहेको गीतमा हरि लम्सालको संगीत छ ।
चलचित्र निर्दे...
Ashwin 19, 2075 काठमाडौं । चलचित्र ‘दैलो’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।
राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै युट्यूब मार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
समाजमा हुने गरका विभिन्न सामाजिक घटनाहरुलाई कथाका रुपमा प्रस्तुत ग...
Ashwin 18, 2075 काठमाडौं । म्युजिक भिडियो ‘आखैँमा’ बोलको गीत सार्वजनिक भएको छ ।
नेपालको पहिलो अन्तराष्ट्रिय डान्सिङ रियालिटी शो ‘बुगी उगी’को बिजेता कविता नेपालीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘आखैँमा’ बोलको गीतमा कव...
Ashwin 17, 2075 काठमाडौं । एक पछि अर्को गर्दै स्टार किडहरु बलिउड फिल्म उद्योगमा डेब्यू गरिरहेका छन् ।
अभिनेता सुनील शेट्टीका छोरा अहान शेट्टी डेब्यूको तयारीमा रहेका छन् । फिल्म निर्माता साजिद नाडियडवाला दक्षिण भारतीय फिल्म ‘आर.एक्स. १००’...
Ashwin 17, 2075 काठमाडौं । छायाँकंनको समयदेखि नै चर्चामा रहेको फिल्म ‘मणिकर्निका’ को टीजर सार्वजनिक भएको छ ।
अमिताभ बच्चनको दमदार आवाजले टीजरको सुरुवात गरिएको छ । फिल्ममा झाँसीकी रानीको भूमिकामा अभिनेत्री कंगना रनावत एक निडर र साहसी अवता...
Ashwin 15, 2075 काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा थुप्रै चर्चित गीत संगीत दिएका गायक गीतकार तथा संगीतकार तेजु अर्यालको नयाँ डान्सिङ लोक पप गीत ‘च्यानाकुटी च्यानाकुटी झ्याई’ सार्वजनिक भएको छ । एक आकर्षक म्युजिक भिडियो सहित गीत युट्युव म...
Ashwin 14, 2075 काठमाडौं । ‘औसीको रातहरुमा’ यो गीत झण्डै २०६० तिर रेकर्ड भएको थियो । जुन गीतमा स्वर दिएका थिए पुरुषोत्तम नेपाली अर्थात् पुरुषोत्तम सानुले । जुन गीत दिपेन्द्र रसाइलीको शब्द र संगीत छ ।
यो अडियो मात्र हो । जुन बेला अडियोको ...
Ashwin 14, 2075 काठमाडौं । नयन डिसीले ‘च्यानाकुटी च्यानाकुटी झ्याई’ बोलको गीतले अर्को धमका मचाएका छन् ।
तेजु अर्यालको उक्त गीतमा नयनलाई मोडल निरन्जली लामाले दमदार नृत्यसहितको अभिनय प्रस्तुत गरेकी छिन् ।
तेजु अर्यालको शब्द, संगीत र स्वरम...
Ashwin 13, 2075 काठमाडौं । नायिका प्रियंका कार्कीले अश्लिल साईटमा प्रतिबन्ध लगाउनु गलत भएको बताएकी छिन् । चलचित्र ‘कथा काठमाडौं’ को प्रोमोशनको एक अन्तर्वार्तामा नायिका कार्कीले यस्तो अभिब्यक्ति दिएकी हुन् ।
देशमा पछिल्लो समय बलात्कार तथा...
Ashwin 13, 2075 काठमाडौं । चलचित्र ‘मालिका’को ट्रेलर सार्वजनिक भएको छ ।
शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको ट्रेलरमा रेखाको दमदार एक्सन देखिएको छ । रेखाको हरेक चलचित्र झैँ ‘मालिका’मा महिलालाई केन्द्रमा राखिएको छ...
Ashwin 11, 2075 काठमाडौं । ‘कोकाकोला फिगर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सज्जन धामी र निरुता खत्रीको स्वरमा रहेको गीतमा पुरन तिमिल्सिनाको शब्दरचना छ । गायक धामीकै संगीतमा तयार भएको गीतलाई अजय कुमार क्षेत्रीले प्रस्तुत गरेका हुन...