काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको निर्वाचन भाड्न बन्दको घोषणा गरेको छ । उम्मेदवारी दर्तालाई असफल बनाउन दुई दिन बन्दको घोषणा गरेको छ । राजपाले उम्मेदवारी दर्ता असफल बनाउन १८ र १९ गते मधेस, थरुहट र लिम्बुवान बन्द आहृवान गरेको हो । राजपाको बैठकले माग सम्बोधन नभएसम्म निर्वाचनसम्...