काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय स्ततन्त्र पार्टीका सभापति रवि लामिछानेको मात्रै होइन, सबै पार्टीका नेताहरुको सम्पत्ति छानविन गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले रास्वपा सभापति रवि लामिछाने ८४ दिन हिरासतमा बस्नुप...