साफ च्याम्पियनसिप फुटबल

f.title
निशान न्युज Mangsir 29, 2074

काठमाडौँ । बंगलादेशमा आयोजना हुने साफ महिला पन्ध्र वर्षमुनि यु–१५ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । आगामी पुस २ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुन २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव केशवकुमार विष्ट...

प्रधानसेनापति खुला म्याराथन माघमा

प्रधानसेनापति खुला म्याराथन माघमा

Mangsir 28, 2074   काठमाडौँ । नेपाली सेनाको आयोजनामा प्रधानसेनापति तेस्रो खुला म्याराथन प्रतियोगिता आगामी माघ १० गते हुने भएको छ । प्रतियोगितामा पाँच विधामा प्रतिष्पर्धा हुने र फुल म्याराथन ४२.१९५ किमी, हाफ म्याराथन, १० किमि भेट्रानतर्फ...

एभरेष्ट प्रिमियम लिग क्रिकेटका लागि ट...

एभरेष्ट प्रिमियम लिग क्रिकेटका लागि टोली छनोट

Mangsir 27, 2074 काठमाडौँ । ललितपुर प्याट्रियट्स टिमले आगामी पुस ३ गतेदेखि काठमाडौँमा हुने एभरेष्ट प्रिमियम लिग क्रिकेट प्रतियोगिताका लागि आफ्नो टोलीको छनोट गरेको छ । टिमले आज होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गरी टोलीको घोषणा गरेको हो । ...

साफ च्यापियनसिप फुटबल बंगलादेशमा

साफ च्यापियनसिप फुटबल बंगलादेशमा

Mangsir 27, 2074 काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ साफ को आयोजनामा हुने साफ च्याम्पियनसिप फुटबल आगामी वर्ष बंगलादेशमा सञ्चालन हुने भएको छ । दक्षिण एसियाली राष्ट्रबीच हुने उक्त च्याम्प्पियनसिप प्रतियोगिता बंगालादेशको ढाकामा आगामी सेप्...

आहा रारा फुटबल प्रतियोगिता माघ ९ देखि...

आहा रारा फुटबल प्रतियोगिता माघ ९ देखि शुरु

Mangsir 17, 2074 पोखरा । रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएकोछ । सहारा क्लबद्धारा आइतबार आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी ...

एभरेष्ट प्रिमियर लिग  

एभरेष्ट प्रिमियर लिग   

Mangsir 14, 2074   काठमाडौँ । सर्वाधिक पुरस्कार राशिको एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेट प्रतियोगिताको खेल तालिका आज सार्वजनिक भएको छ । खेल तालिकानुसार आगामी पुस ३ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिव...

साइपाल फाइनलमा

साइपाल फाइनलमा

Mangsir 13, 2074 काठमाडौँ । साइपाल एकेडेमी दोश्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्समा बुधबार फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगमा साइपालले एसलाई ४५–२६ ले पराजित ग¥यो । साइपालकी रोशनी श्रेष्ठले १२ अंक जोड...

हुम्लामा तारा एयरको विमान दुर्घटना, ३...

हुम्लामा तारा एयरको विमान दुर्घटना, ३ घाइते

Mangsir 12, 2074 हुम्ला । तारा एयरको एन–एबिएम कलसाइनको ट्वीनअटर विमान मंगलबार बिहान सिमीकोट विमानस्थलको धावन मार्गमा दुर्घटना भएको छ । सुर्खेतका लागि उडेको सो विमानमा चालक दलका तीन सदस्य र १३ यात्रुसहित १६ जना सवार रहेको बुझिएको छ । दुर्घ...

नेपालद्वारा चीन ५० रनले पराजित

नेपालद्वारा चीन ५० रनले पराजित

Mangsir 10, 2074 काठमाडौँ । आइसिसी महिला टि–ट्वेन्टी विश्वकप छनोट एसियाको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ । थाइल्याण्डमा भएको उक्त प्रतियोगितामा नेपालले जित हासिल गरे पनि ग्लोबल छनोटमा भने पर्न सकेन । युएइले मलेसि...

एशिया छनोट क्रिकेटमा नेपालको पहिलो जित

एशिया छनोट क्रिकेटमा नेपालको पहिलो जित

Mangsir 8, 2074 काठमाडौँ । थाइल्याण्डमा जारी आइसिसी महिला टि–ट्वेन्टी विश्वकप एशिया छनोटमा नेपालले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको चौथो खेलमा ...

नेपाल युएईसँग पाँच रनले पराजित

नेपाल युएईसँग पाँच रनले पराजित

Mangsir 7, 2074 काठमाडौँ । थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा भएको खेलमा ...

त्रिशूली नदीमा भोलिदेखि १६औँ जलखेलकुद...

त्रिशूली नदीमा भोलिदेखि १६औँ जलखेलकुद प्रतियोगिता हुने   

Mangsir 4, 2074   काठमाडौँ । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज नाराको आयोजनामा त्रिशूली नदीमा तीनदिने हिमालय ह्वाइटहाउस च्यालेन्ज नामक १६औँ जलखेलकुद प्रतियोगिता हुने भएको छ । गत वर्ष झैँ भोलि मंगलबारदेखि बिहीबारसम्म धादिङदेखि चितवनसम...

घरेलु मैदानमै हरायो नेपालले मलेसियालाई

घरेलु मैदानमै हरायो नेपालले मलेसियालाई

Kartik 28, 2074 काठमाडौं । नेपालले घलेलु मैदानमै मलेसियालाई पराजित गरेको छ । एसीसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणमा नेपालले  मलेसियामाथि ८ विकेटको शानदार जित हासिल गरेको हो । वर्षाका कारण डकवर्थ लेविस नियम अनुसार २४ ओभरमा झारिएको खेलमा...

हेम्स बास्केटबलमा ५६ टिम

हेम्स बास्केटबलमा ५६ टिम

Kartik 27, 2074 काठमाडौँ । हेम्स स्कुलको आयोजनामा हुने प्रथम हेम्स कप थ्री अन थ्री अन्तरविद्यालय बास्केटबल प्रतियोगतामा विभिन्न विद्यालयका ५६ टिम सहभागी हुने भएका छन् । सोमबार हेम्समै आयोजित पत्रकार सम्मेलनमा मंगलबारदेखि सुरु हुने प्रतिय...

यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता : ...

यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता : नेपालद्वारा भारत १९ रनले पराजित

Kartik 26, 2074 काठमाडौँ । मलेसियामा जारी एसीसी उन्नाई वर्षमुनि यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा टस हारेर ...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...