हुम्ला । जिल्ला खेलकूद विकास समितिको आयोजनामा सदरमुकाम सिमिकोटमा छैटौँ राष्ट्रपति रनिङ शिल्ड शुरु भएको छ ।प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले एक समारोहबीच गरे । प्रतियोगितामा ११ वटा माध्यामिक विद्यालयको सहभागिता रहेको छ ।सहभागी हुनेमा मानसरोवर उच्च माध्यामिक विद्या...