काठमाडौं । युरोकप फुटबल अन्तर्गत आज तीन खेल हुँदै छन् ।
आज समूह ‘ए’ मा रहेको वेल्स र स्विजरल्याण्डबीच पहिलो प्रतिस्पर्धा हुनेछ । अजरबैजानको बाकुमा हुने वेल्स र स्विजरल्याण्डबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । वेल्स र स्विजरल्याण्ड दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने ...
Jesha 28, 2078 काठमाडौं । फिफा विश्व कप सन् २०२२ तथा एसियन कप सन् २०२३ छनोटको अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३–० गोल अन्तरले पराजित भएको हो ।जितपछि अष्ट्रेलियाले विश्वकप छनोटको तेस्रो चरण र एसियन कपमा स्थान बनाएको छ । शीर्ष स्थानको अष...
Jesha 28, 2078 काठमाडौं । फिफा विश्व कप सन् २०२२ तथा एसियन कप सन् २०२३ छनोटको अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग प्रतिष्पर्धामा अष्ट्रेलियाले २ गोलको अग्रता लिएको छ ।
कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा भइरहेको खेलमा अष...
Jesha 28, 2078 काठमाडौं । फिफा विश्व कप सन् २०२२ तथा एसियन कप सन् २०२३ छनोटको अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग प्रतिष्पर्धा गरिरहेको छ ।
कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा भइरहेको खेलमा अष्ट्रेलियाले प्रारम्भमै पहिलो...
Jesha 28, 2078 काठमाडौं । फिफा विश्व कप सन् २०२२ तथा एसियन कप सन् २०२३ छनोटको अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग प्रतिष्पर्धा गर्ने भएको छ । आजको खेल कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा राति पौने १० बजे हुनेछ ।
नेपालले ...
Jesha 25, 2078 काठमाडौँ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एशिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । गए राति भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोलअन्तरले पराजित भएको हो ।
...
Jesha 24, 2078 काठमाडौं । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल बलियो टिम मानिएको जोर्डनसँग ३ गोलको अन्तरले पराजित भएको छ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा पहिलो हाफ अघि...
Jesha 21, 2078 काठमाडौं । फिफा विश्वकप –२०२२ तथा एसियन कप –२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित निकालेको छ । चाईनिज ताईपेको यो छैटौं हार हो ।
जितसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल त...
Jesha 15, 2078 काठमाडौं । युवा लक्षित कार्यक्रमअन्तर्गत सरकारले यो वर्ष १२ हजार युवालाई स्वरोजगार बनाउने भएको छ । साथै सरकारले चालु आवका लागि खेलकुद क्षेत्रका लागि २ अर्ब ७४ करोड विनियोजन गरेको छ ।
राष्ट्रिय युवा परिषदमार्फत युवालाई साम...
Jesha 12, 2078 काठमाडौँ । नेपाली फुटबल टोली मैत्रीपुर्ण खेल खेल्न मंगलबार आज राति इराक गएको छ । इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट राति १० बजे इराक जान गएको हो ।
नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपुर्ण ...
Jesha 4, 2078 काठमाडौँ । कोरोना महामारीको नियन्त्रण, रोकथाम तथा संक्रमितको उपचारका लागि क्रिकेटर सन्दीप लामिछानेले सहयोग अभियान सुरु गरेका छन्।
सन्दीपले आफ्नो नाममा बैंक खाता खोलेर त्यसमा सक्दो रकम जम्मा गर्न अपिल गरेका छन्। सन्दीप आफू...
Jesha 1, 2078 काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ । काठमाडौंले उपाधिसँगै कीर्तिमान ३५ लाख रुपैंया प्राप्त गर्यो ।
दशरथ रंगशालामा भएको प्रतियोगिताको फाइ...
Jesha 1, 2078 काठमाडौँ । प्रदेश खेलकूद परिषद् गण्डकीले आफ्नो लोगो सार्वजनिकसँगै रणनीतिक कार्य योजना तय गरेको छ । जुममार्फत आज सम्पन्न एक कार्यक्रममा प्रदेश खेलकूद परिषद्को लोगो सार्वजनिकसँगै रणनीतिक कार्य योजना तय गरिएको हो ।
लोगोमा मू...
Baishak 23, 2078 काठमाडौँ । कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सक्रियतामा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि दक्षिण कोरियाबाट रु चार लाख ५२ हजार ६३० सहयोग गरिएको छ ।
यहाँ रहेका नेपाल...
Baishak 20, 2078 काठमाडौँ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो ।
यसअघि ने...