काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आज शुरू हुँदैछ । टियु क्रिकेट मैदानमा हुने ईपीएलको उद्घाटन खेल मध्याह्न १२:१५ मा शुरू हुनेछ ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । चौंथो स...
Ashwin 4, 2078
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ ।
आइतबार अल अमिरात क्रिकेट मैदानमा १२१ रनको टार्गेटसहित जवाफि ब्याटिङमा आएको नेप...
Ashwin 3, 2078 काठमाडौं । नेपाल प्रहरीका भूपेन्द्र थापा मगर आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि संचालित खुला छनोट प्रतियोगिताको ६३ किलोमा आइतबार पहिलो भएका छन् ।
नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३औँ दक्षिण ए...
Ashwin 3, 2078 काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग( २ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा ओमानले नेपाललाई जितका लागि १२२ रनको लक्ष्य दिएको छ ।
अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभ...
Ashwin 3, 2078 काठमाडौं । इंग्लिस प्रिमियर लिगमा ९इपिएल० मा एस्टन भिल्लाले एभर्टनलाई पराजित गरेको छ । शनिबार राति घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा एस्टनले एभर्टनलाई ३(० गोल अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो ।
एस्टनको सहज ...
Ashwin 2, 2078 काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा आजबाट राष्ट्रिय ’ए’ डिभिजन फुटसल लिग प्रतियोगिता सुरु हुँदैछ ।
शनिबार पोखराको बहुउद्देशीय कभर्डहलमा पहिलो पटक म्याटमा ए डिभिजन फुटसल आयोजना हुन लागको हो । यसअघि एन्फाले ...
Ashwin 2, 2078 काठमाडौं । एएफसी महिला एसियन कप छनोट २०२२ अन्तर्गत नेपालले आज फिलिपिन्सको सामना गर्दैछ । शनिबार समूह एफअन्तर्गत उज्वेकिस्तानको तास्केन्तमा हुने खेल स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।
समूह एफ को पहिलो खेलमा दुबै ट...
Bhadra 25, 2078 काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली आज शुक्रबार कतारको दोहा प्रस्थान गरेको छ ।
साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली कतार एयरलाइन्सको जहाजमा कतार प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एन्फा...
Bhadra 25, 2078 काठमाडौं । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको दोस्रो मैत्रीपूर्ण खेलमा पपुवा न्युगिनीसँग मैदान उत्रदै गर्दा नेपाल राष्ट्रिय पुरुष क्रिकेट टोलीले नयाँ अनुभव बटुल्दैछ ।
शुक्रबार ओमानको मस्कटमा नेपाली टोलीले पहिलो पटक एक दिव...
Bhadra 22, 2078 काठमाडौँ । पपुवा न्युगिनी (पीएनजी) सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी भएको छ । पीएनजीले दिएको एक सय ३५ रनको लक्ष्य नेपालले ३९ ओभर ३ बलमा आठ विकेट गुमाएर भेटाएको हो ।
नेपालका लागि रोहित पौडेलले ४१ रन बन...
Bhadra 22, 2078 काठमाडौं । पोखरामा आयोजना हुने राष्ट्रिय फुटसल लिगको तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले मंगलबार पोखरामा आयोजना हुने राष्ट्रिय फुटसल लिगको तालिका सार्वजनिक गरेको हो ।
पोखरा रंगशाला परिसरमा रहेको कबर्...
Bhadra 20, 2078 काठमाडौं । भारतसितको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलेका थिए ।
आज भएको दोस्रो खेलमा भारतसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । त्रिपुरेश्वरस्थित...
Bhadra 20, 2078 काठमाडौँ । नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल अवलोकन गर्न नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशालामा पुगेका छन् ।
आइतबार अपरान्ह उनी फुटबल हेर्न दशरथ रंगशालामा पुगेका हुन् । नेपाल र भारतबीच दोस्रो मैत्रीप...
Bhadra 16, 2078 काठमाडौँ । नेपाल र भारतबीच दशरथ रंगशालामा हुने खेल दर्शकको उपस्थितिमा हुने भएको छ ।
नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग बिहीबार र आइतबार दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।
खेलअघि बुधबार भएको पत्रकार सम्मे...
Bhadra 15, 2078 काठमाडौं । नेपालका प्रथम अन्तर्राष्ट्रिय धावक तथा नेपाली सेनाका पहिलो पुस्ताका खेलाडी स्व गजराज जोशीको प्रतिमा अनावरण गरिएको छ । जोशीले नयाँदिल्लीमा भएको प्रथम एसियाली खेलकुद ( १९५१ मा भाग लिएका थिए ।
नेपाल ओलम्पिक संग्रह...