फुटसल लिगको उद्घाटनमा द राइजिङ र स्काई गोल्स भिड्ने

f.title
निशान न्युज Bhadra 22, 2078

काठमाडौं । पोखरामा आयोजना हुने राष्ट्रिय फुटसल लिगको तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले मंगलबार पोखरामा आयोजना हुने राष्ट्रिय फुटसल लिगको तालिका सार्वजनिक गरेको हो । पोखरा रंगशाला परिसरमा रहेको कबर्ड हलमा उद्घाटन हुने खेलमा द राइजिङ क्लब, धरान र स्काई गोल्स फुटसलबीच प्रतिस...

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित...

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित, हारे पनि मन जिते नेपाली खेलाडीले

Bhadra 20, 2078 काठमाडौं । भारतसितको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलेका थिए । आज भएको दोस्रो खेलमा भारतसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । त्रिपुरेश्वरस्थित...

फुटबल हेर्न दशरथ रंगशाला पुगे एमाले अ...

फुटबल हेर्न दशरथ रंगशाला पुगे एमाले अध्यक्ष ओली   

Bhadra 20, 2078 काठमाडौँ । नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल अवलोकन गर्न नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशालामा पुगेका छन् । आइतबार अपरान्ह उनी फुटबल हेर्न दशरथ रंगशालामा पुगेका हुन् । नेपाल र भारतबीच दोस्रो मैत्रीप...

 दशरथ रंगशालामा नेपाल–भारतबिचको मैत्र...

 दशरथ रंगशालामा नेपाल–भारतबिचको मैत्रिपूर्ण खेल हुने

Bhadra 16, 2078 काठमाडौँ । नेपाल र भारतबीच दशरथ रंगशालामा हुने खेल दर्शकको उपस्थितिमा हुने भएको छ । नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग बिहीबार र आइतबार दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको हो । खेलअघि बुधबार भएको पत्रकार सम्मे...

प्रथम अन्तर्राष्ट्रिय धावक स्व. गजराज...

प्रथम अन्तर्राष्ट्रिय धावक स्व. गजराज जोशीको प्रतिमा अनावरण

Bhadra 15, 2078 काठमाडौं । नेपालका प्रथम अन्तर्राष्ट्रिय धावक तथा नेपाली सेनाका पहिलो पुस्ताका खेलाडी स्व गजराज जोशीको प्रतिमा अनावरण गरिएको छ । जोशीले नयाँदिल्लीमा भएको प्रथम एसियाली खेलकुद ( १९५१ मा भाग लिएका थिए । नेपाल ओलम्पिक संग्रह...

पिएसजीमा मेस्सीको डेब्यु, एम्बाप्पेको...

पिएसजीमा मेस्सीको डेब्यु, एम्बाप्पेको दुई गोल

Bhadra 14, 2078 काठमाडौं । अर्जेन्टिनी स्टार लियोनल मेस्सीको डेब्यु खेलमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित निकालेको छ । आइतबार राति भएको खेलमा पिएसजीले राइम्सलाई २-० गोल अन्तरले पराजित गरेको हो । यो सिजनमा बार्सिलो...

लेवान्डोस्कीको ह्याट्रिकमा बार्यनको फ...

लेवान्डोस्कीको ह्याट्रिकमा बार्यनको फराकिलो जित

Bhadra 13, 2078 काठमाडौँ । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले हेर्था बर्लीनलाई फराकिलो अन्तरले हराएको छ । शनिबार राति भएको खेलमा बायर्नले हेर्थालाई ५-० गोलले पराजित गरेको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्य...

सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबा...

सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै बिग बास खेल्ने

Bhadra 10, 2078 काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको बिग बास लिग खेल्ने भएका छन् । अस्ट्रेलियन फ्रेन्चाइज टिम होबार्टले नयाँ सिजनका लागि सन्दीपको सम्झौता नवीकरण गरिएको जनाएको छ । सन्दीपले अघिल्...

शहीद स्मारक सी डिभिजन लिगको छनोट प्रत...

शहीद स्मारक सी डिभिजन लिगको छनोट प्रतियोगिताको तालिका सार्वजनिक

Bhadra 5, 2078 काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक सी डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । छनोट प्रतियोगितामा बागमती प्रदेशका ६१, प्रदेश १ का सात र अन्य पाँच प्रदेशका दुईरदुई क्लब रहेका छन्...

तीन मिडफिल्डर यूईएफए वर्ष खेलाडीको मन...

तीन मिडफिल्डर यूईएफए वर्ष खेलाडीको मनोनयनमा

Bhadra 5, 2078     जुरिच । च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब चेल्सीका मिडफिल्डरद्वय जर्गिन्हो र एंगोलो कान्टेसँगै उपविजेता इंग्लिस क्लब म्यानचेस्टर सिटीकै मिडफिल्डर केभिन डि ब्रुएन यूईएफए वर्ष खेलाडीको शीर्ष तीनको मनोनयनमा परेका...

पारस खड्कालाई बालुवाटार बोलाएरै प्रधा...

पारस खड्कालाई बालुवाटार बोलाएरै प्रधानमन्त्री देउवाले दिए धन्यवाद र शुभकामना  

Shrawan 30, 2078 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई सरकारी निवास बालुवाटार बोलाएर धन्यवाद र शुभकामना दिएका छन् । यसै महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारसलाई प्रधानमन्त...

फिफा वरीयतामा नेपाली फुटबल टोलीको साम...

फिफा वरीयतामा नेपाली फुटबल टोलीको सामान्य सुधार

Shrawan 29, 2078 काठमाडौं । फिफा वरीयतामा नेपाली फुटबल टोलीले तीन स्थान सुधार गरेको छ । फिफाले आज बिहीवार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल एक सय ७१ औँ स्थानबाट एक सय ६८ औँ स्थानमा पुगेको छ । विश्व कप छनोट र एसिया कप छनोटका खेलमा गरेको प...

सकियो टोकियो ओलम्पिक, २०२४ मा पेरिसमा...

सकियो टोकियो ओलम्पिक, २०२४ मा पेरिसमा अर्काे ओलम्पिक हुने

Shrawan 25, 2078 काठमाडौं । कोरोना महामारीको चुनौतीका बीच टोकियो ओलम्पिक सकिएको छ । जुलाई २३ मा सुरु भएको यो प्रतियोगिता आइतवार राती समापन भएको छ । अब आउँदो ओलम्पिक सन् २०२४ मा पेरिसमा हुनेछ । टोकियो ओलम्पिकमा झन्डै ११ हजार खेलाडीले तीन स...

अमेरिकाको खराब दिन, तेस्रो स्थानमा खु...

अमेरिकाको खराब दिन, तेस्रो स्थानमा खुम्चिन थाल्यो अमेरिका

Shrawan 16, 2078 काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा त्रिपक्षीय प्रतिस्पर्धा पार गर्दै चीनले अग्रता लिएको छ । तर, अमेरिकाको खराब दिन एथलेटिक्समा पनि देखिएको छ । पहिलो पटक ओलम्पिकमा समावेश मिक्स रिलेमा अमेरिका बलियो दाबेदार भए पनि बटन...

सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहि...

सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएसँगै ओलम्पिकमा रोकियो नेपालको यात्रा

Shrawan 15, 2078 काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएकी छिन् । सरस्वती बाहिरिएपछि टोकियो ओलम्पिकमा नेपालको यात्रा सकिएको छ । ३२ औं गृष्मकालिन ओलम्पिकमा नेपालबा...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...