५ लाख घुससहित मालपोत कार्यालयका निमित्त प्रमुख सुनील झा पक्राउ

f.title
nishannews Chaitra 28, 2078

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय जनकपुरमा कार्यरत एक कर्मचारीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ। आयोगले सोमबार बिहान जनकपुरधामस्थित भानु चोकबाट मालपोतका निमित्त प्रमुख सुनील झालाई ५ लाख घुस रकमसहित पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिए...

आज रामनवमी पर्व‚ देशभर सार्वजनिक बिदा

आज रामनवमी पर्व‚ देशभर सार्वजनिक बिदा

Chaitra 27, 2078 काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । रामनवमीको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । असत्यमाथि सत्यको...

आज चैत शुक्ल अष्टमी, देवीको पूजा र उप...

आज चैत शुक्ल अष्टमी, देवीको पूजा र उपासना गर्दै मनाइँदै

Chaitra 26, 2078 काठमाडौं । आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको पर्व चैते दसैं । देवीको पूजा र उपासना गर्दै मनाइँदै छ । चैते दसैं असोजमा पर्ने वडादसैं जस्तो धुमधामका साथ मनाउने गरिएको छैन । चैतमा अष्टमीको दिनलाई दसैं भनेर हिन्दुधर्मालम्...

फलोअफ : सुकौरावेशी महिला सामुदायिक वन...

फलोअफ : सुकौरावेशी महिला सामुदायिक वनमा दुई रुख काटिएको सव डिभिजन वन  कार्यालयको दाबी

Chaitra 25, 2078 काठमाडौं । सुकौरावेशी महिला सामुदायिक वन, धादिङ्गमा व्यापक रुख कटान तथा तस्करी भएको क्षेत्रमा नीलकण्ठ सव डिभिजन कार्यालयले अनुगमन गरेको छ । चैत २१ गते गरिएको अनुगमनमा दुस्ली चौतारा आसपास क्षेत्रमा साल जातको रुख करिब ६० ईन...

मुस्लिम धर्मावलम्बीको रमजान पर्व आइतब...

मुस्लिम धर्मावलम्बीको रमजान पर्व आइतबारदेखि सुरु

Chaitra 21, 2078 काठमाडौं । मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान आइतबारदेखि सुरु भएको छ । रमजान इस्लामिक क्यालेण्ड अन्तर्गतको एक महिना हो । यही महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले यो महिनालाई सबैभन्दा पवित्र महिनाको रुपमा मानिन्छ ।...

लुम्बिनी ब्वाइज होस्टेलकाे लापरबाही, ...

लुम्बिनी ब्वाइज होस्टेलकाे लापरबाही, १९ वर्षीय मनीष सेन्चुरीको शव फेला

Chaitra 19, 2078 काठमाडौं । राजधानीको टाइम्स कलेज र डिल्लीबजारस्थित लुम्बिनी ब्वाइज होस्टेलकाे लापरबाहीले गर्दा ११ कक्षामा अध्ययनरत १९ वर्षीय मनीष सेन्चुरीको शव होस्टलमै फेला परेको छ । सेन्चुरीको शुक्रबार बिहान झुन्डिएको अवस्थामा होस्टलको...

आज घोडेजात्रा, काठमाडौं उपत्यकामा सार...

आज घोडेजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक विदा

Chaitra 18, 2078 काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्य...

महोत्सवमा पिङ भाँचिदा १४ जना घाइते, ३...

महोत्सवमा पिङ भाँचिदा १४ जना घाइते, ३ जना गम्भीर

Chaitra 12, 2078 बुटवल । कपिलवस्तुको बांणगंगा जितपुरमा सञ्चालित कपिलवस्तु महोत्सवमा बाल उद्यानको डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । महोत्सवमा गएका दर्शकहरू सवार पिङ शुक्रबार साँझ भाँचिएर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भ...

आज ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद ...

आज ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदै

Chaitra 7, 2078 काठमाडौं । आज नेपालसहित विश्वभरी ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च २१ मा अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइन्छ । सन् १९६० मार्च २१ का दिन दक्षिण अफ्रिक...

यौन धन्दा संचालन गराउने ४ होटल व्यवसा...

यौन धन्दा संचालन गराउने ४ होटल व्यवसायी सहित संलग्न ९ जना युवती पक्राउ

Chaitra 4, 2078 काठमाडाैं । धनगढीमा यौन धन्दा संचालन गराउने ४ होटल व्यवसायी सहित संलग्न ९ जना युवती पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज धनगढी बजारमा रहेका बिभिन्न होटलहरुमा यौन धन्दा भईरहेको छ भन्ने विशेष सुचनाका ...

आज विश्वभर ‘अन्तर्राष्ट्रिय महिला दिव...

आज विश्वभर ‘अन्तर्राष्ट्रिय महिला दिवस’ मनाइँदै

Falgun 24, 2078 काठमाडौं । मार्च ८ अर्थात् आज विश्वभर ‘अन्तर्राष्ट्रिय महिला दिवस’ मनाइँदैछ । सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११० वर्ष पुगेको छ । यस वर्ष 'सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता' भन्ने नाराका साथ विभि...

ललितपुरमा दुई दिनको शिशुसहित एकै परिव...

ललितपुरमा दुई दिनको शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु

Falgun 23, 2078 काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । चार जनाको घरभित्रै र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ललितपुर प्रहरीका अनुसार ५५ वर्षी...

आज ग्याल्पो ल्होछार, सार्वजनिक बिदा

आज ग्याल्पो ल्होछार, सार्वजनिक बिदा

Falgun 19, 2078 काठमाडौं । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्पो ल्हछार (नयाँ वर्ष) विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्ह...

संसद भवन अगाडि शंकास्पद वस्तु राखेको ...

संसद भवन अगाडि शंकास्पद वस्तु राखेको आरोपमा युवक पक्राउ

Falgun 18, 2078 काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वर अगाडि बम राखेको आरोपमा प्रहरीले २१ वर्षका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका–२ सिमथलीका सुवास महत रहेका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भ...

मित्रपार्कमा आगलागी, १० लाखको क्षति

मित्रपार्कमा आगलागी, १० लाखको क्षति

Falgun 18, 2078 काठमाडौं । काठमाडौं महानगरपालिका-७ मित्रपार्कमा बुधबार बिहान आगलगी भएको छ । ४५ वर्षीय गौरी शंकर दासको टहरामा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा टहरामा चाबहिल बस्ने काभ्रे घर भएका माईला तामाङको माईला खाजा पसल र चाबहि...

साताको लोकपृय

दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट पनि दोषी ठहर, ५ वर्ष कैद सजाय

Deepak manange

काठमाडौं । गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतबाट ज्या...