फाष्ट ट्र्याक समयमै बनाउन कार्यविधि पारित

f.title
निशान न्युज Ashad 8, 2074

काठमाडौ । मन्त्रिपरिषद्को बिहिबार बैठकले काठमाडौ तराईमधेस जोड्ने दूत मार्ग फाष्ट ट्र्याक छिटो बनाउने सम्बन्धी कार्यविधि पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो कार्यविधि पारित गरेको अर्थमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सो मार्ग स...

प्रधानमन्त्रीसमक्ष कर्मचारी सङ्गठनको ...

प्रधानमन्त्रीसमक्ष कर्मचारी सङ्गठनको माग प्रस्तुत

Ashad 8, 2074 काठमाडौँ, । विभिन्न कर्मचारी सङ्घ÷सङ्गठनले बिहीबारप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी आफ्ना माग प्रस्तुत गरेका छन् । मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटका क्रममा ती सङ्घ÷सङ्गठनले राष्ट्रिय न...

संवैधानिक परिषदको बैठकले फेला पा¥यो र...

संवैधानिक परिषदको बैठकले फेला पा¥यो रोचक तथ्य

Ashad 8, 2074 काठमाडौँ । प्रधानन्यायाधीश सिफारिस गर्न असार ७ मा सिंहदरबारस्थित संवैधानिक परिषदको कार्यालयमा बसेको परिषद बैठकबारे एउटा रोचक तथ्य फेला पारेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नाम सिफारिसमा परेका ६ मध्ये कामु प्र...

वैदेशिक रोजगारका समस्या समाधानमा प्रध...

वैदेशिक रोजगारका समस्या समाधानमा प्रधानमन्त्रीको ध्यानाकर्षण

Ashad 7, 2074 काठमाडौँ, । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको प्रतिनिधिमण्डलले भेटी वैदेशिक रोजगारका समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको छ । प्रतिनिधिमण्डलले मलेसिया जाने कामदारमाथि ...

प्रधानमन्त्रीमाथि कडा रुपमा प्रस्तुत ...

प्रधानमन्त्रीमाथि कडा रुपमा प्रस्तुत राजपा

Ashad 7, 2074 काठमाडौँ । राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । उनीहरुले मुलुकका विभिन्न स्थानमा आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण तथा धरपकड भइरहेको भन्दै त्यसलाई रोक्न भनेका छन...

निर्वाचनको व्यवस्थापकीय चुनौती

निर्वाचनको व्यवस्थापकीय चुनौती

Ashad 7, 2074 नेपालगन्ज, । दोस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेको ग्रामीण क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएको छ । असार १४ गते हुने निर्वाचनमा मतपत्रलाई पानीबाट जोगाउन, सुरक्षित तवरबाट मतपेटिका नेपालगन्जसम्म पु¥या...

सबै दललाई निर्वाचनमा लैजानको लागि तीन...

सबै दललाई निर्वाचनमा लैजानको लागि तीन तहमा चुनाव गर्नुपरेको हो ः गृहमन्त्री जनार्दन शर्मा

Ashad 6, 2074 धनगढी, । निर्वाचनमा सबैलाई समेट्न सरकारले तीन चरणमा निर्वाचन गर्ने निर्णय गर्नुपरेको गृहमन्त्री जनार्दन शर्माले बताए । गृहमन्त्री जनार्दन शर्माले स्थानीय तह, सङ्घ र प्रदेशको निर्वाचनपछि संविधान पूर्णरुपमा कार्यान्वयन भई दे...

थवाङबाट विप्लवको नयाँ ‘राजनीतिक सुरु

थवाङबाट विप्लवको नयाँ ‘राजनीतिक सुरु

Ashad 5, 2074 काठमाडौं – देशभर स्थानीय तहको चुनाव बहिस्कार गरेको नेत्रविक्रम चन्द नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीले केही ठाँउमा चुनावलाई लिएर नयाँ रणनीति रुपमा उपयोग गरेको पाइएको छ । रोल्पा र पाल्पा लगायतका केही जिल्लामा सो पार्टीले स...

संवैधानिक परिषद्को बैठक स्थिगीत

संवैधानिक परिषद्को बैठक स्थिगीत

Ashad 5, 2074 काठमाडौँ, । प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक निर्णय नगरी सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोकबार बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिप...

धनकुटामा उत्साहपूर्वक मनोनयन दर्ता सम...

धनकुटामा उत्साहपूर्वक मनोनयन दर्ता सम्पन्न

Ashad 4, 2074 धनकुटा । २० वर्ष पछि हुन गइरहेको स्थानीय तह निर्वाचनमा प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् । धनकुटा दोस्रो चरणको स्थानीय...

पूर्वराज्यमन्त्री सहित २ दर्जन नेता क...

पूर्वराज्यमन्त्री सहित २ दर्जन नेता कार्यकर्ता पक्राउ

Ashad 4, 2074 जनकपुरधाम । निर्वाचन आयोगले आइतबार लागि तय गरेको मनोनयन दर्ताको विरोधमा बन्द आह्वान गरेका राजपाका कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरेका छन् । आफूहरुको माग सम्बोधन नभई प्रदेश नम्बर १,५ र ७ मा दोस्रो चरणको स्थानीय तहको चुनाव...

नवप्रवेशीलाई पार्टीले उचित जिम्मेवारी...

नवप्रवेशीलाई पार्टीले उचित जिम्मेवारी दिइने ः ओली

Ashad 4, 2074 काठमाडौँ, । आइतबार पार्टी प्रवेश गरेकी राष्ट्रिय जनता पार्टीका कोषाध्यक्ष अनिता यादवलगायतलाई पार्टीमा स्वागत गर्दै नवप्रवेशीलाई पार्टीले उचित जिम्मेवारी दिने नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । ओलीले राष्...

चिनियाँ राजदूत यु होङ र मा.केका अध्यक...

Ashad 4, 2074 काठमाडौँ, । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत यु होङको भेटवार्तामा नेपाल चीन सम्बन्धका विविध आयाम र समसामयिक परिस्थिति बारे छलफल भएको छ । आफ्नो निवास लाजिम्पाटमा आइतबार भएकोे शिष्टाचार भेटमा अध...

निर्वाचन सफल पार्न सुरक्षाको कमी नहुने

निर्वाचन सफल पार्न सुरक्षाको कमी नहुने

Ashad 4, 2074 काठमाडौँ । २० वर्षपछि हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपले सफल पार्न सुरक्षाको कमी नहुने गृहमन्त्री जनार्दन शर्माले बताए । आइतबार बिहान मुसीकोटमा भएको पत्रकार सम्मेलनमा मन्त्री शर्माले निर्वाचन ...

विप्लवले ग¥यो कांग्रेस वडा सदस्य उम्म...

विप्लवले ग¥यो कांग्रेस वडा सदस्य उम्मेदवारको अपहरण

Ashad 4, 2074 ताप्लेजुङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ताप्लेजुङमा नेपाली कांग्रेसका वडा सदस्यका उम्मेदवारको अपहरण गरेका छन् । फताङलुङ गाउँपालिका वडा नम्बर २ का वडा सदस्यका उम्मेदवार खेजेनिम निवासी मनकुमार पत...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...