३७ जना सांसदहरु एक ढिक्का छन् : राणा

f.title
निशान न्युज Ashad 29, 2074

काठमाडौं । सरकार साझेदार दलहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विश्वास नगरी रहेका बेला यसका बरिष्ठ नेता पशुपति शमशेर राणाले संसदमा विचाराधीन संविधान संशोधन प्रस्तावको पक्षमा एक ढिक्का भएर मत हाल्ने दावी गरेका छन् । उनले राप्रपाका संविधान संशोधनको पक्षमा सबै सांसद तयार रहेको स्पष्ट पारे । उनले ...

एमालेले बेइमानीको राजनीति गर्दैछ : वि...

एमालेले बेइमानीको राजनीति गर्दैछ : विश्वकर्मा

Ashad 28, 2074 काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मौसमअनुसारको राजनीति गर्दा मुलुकले समस्या व्यहोर्नुपरेको आरोप लगाएका छन् । नेता विश्वकर्माले एमाले बेईमानीका साथ राष्ट्रिय राजनीतिबाट भ...

निर्वाचन खर्चिलो बन्दा हार : माओवादी

निर्वाचन खर्चिलो बन्दा हार : माओवादी

Ashad 27, 2074 काठमाडौं । निर्वाचन प्रणाली खर्चिलो बनेका कारण पार्टीले हार वेहोरेको नेकपा माओवादी केन्द्रले निष्कर्ष निकालेको छ । केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बसेको लाजिम्पाटमा मंगलबार बसेको हेडक्वार्टर ब...

संविधान संशोधन प्रस्ताव थप अन्योलमा

संविधान संशोधन प्रस्ताव थप अन्योलमा

Ashad 27, 2074 काठमाडौं । मधेशवादी दलहरुले संविधान संशोधनको माग गरिरहृेका बेला तीन ठूला दलले संशोधनको प्रस्तावलाई थाती राख्ने भएका छन् । तीन ठूला दलले संविधान संशोधनका लागि दुईतिहाई पुग्न नसक्ने अवस्था आएमा सो प्रस्तावलाई नै थाती राख्ने ...

दोस्रो चरणको निर्वाचनमा सन्तुष्ट छौं ...

दोस्रो चरणको निर्वाचनमा सन्तुष्ट छौं : एमाले

Ashad 26, 2074 काठमाडौं । दोस्रो चरणको निर्वाचनमा पार्टीले पाएको सफलतामा नेकपा एमालेले सन्तोष व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा सम्पन्न स्थायी कमिटी बैठकले १४ असारमा भएको निर्वाचनमा अनेकौँ प्रतिकूलता भए पनि पार्टी...

राप्रपा एउटा खेमा संशोधनको पक्षमा, अर...

राप्रपा एउटा खेमा संशोधनको पक्षमा, अर्काे खेमा विपक्षमा किन ?

Ashad 26, 2074 काठमाडौं । शनिवार मात्रै संविधान संशोधनमा एक ढिक्का हुने दावी गरेको राप्रपा फेरि संविधान संशोधनमा दुई धार देखिएको छ । यो सँगै एमाले विना संविधान संशोधन गर्ने सरकारको तयारीमा फेरि राप्रपाले भाँजो हालेको छ । पछि सरकारमा जान...

धरानमा बल्ल खोल्यो माओवादीले खाता

धरानमा बल्ल खोल्यो माओवादीले खाता

Ashad 26, 2074 धरान । धरान उपमहानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा नेकपा माओवादीले खाता खोजेको छ । उसले धरान उपमहानगरपालिका वडा नं. १७ मा प्यानल जितेको छ । धरान १७ मा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार सुर्यबहादुर भट्टराई (मन...

धरानमा एमालेको फराकिलो अग्रता

धरानमा एमालेको फराकिलो अग्रता

Ashad 25, 2074 धरान । पछिल्लो समय मत गणनामा विवादमा फसेको धरान उपमहानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ । धरानमा मेयर र उपमेयरमै एमालेका उम्मेद्वारले अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार एमालेका मेयर उम्मेदवार तारा सुब...

राजपालाई नयाँ निर्वाचन चिन्ह नदिइने

राजपालाई नयाँ निर्वाचन चिन्ह नदिइने

Ashad 25, 2074 काठमाडौं । विभिन्न ६ वटा मधेश केन्द्रित दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपाललाई बारम्बार निर्वाचन आयोगले अंकुस लगाइरहेको छ । यसैक्रममा फेरि अर्काे अंकुस लगाएको छ । दुई चरणको निर्वाचन गरेपछि तेस्रो चरणको निर्वाचनमा भ...

किन देउवाको विकल्प खोजे पौडेलले ?

किन देउवाको विकल्प खोजे पौडेलले ?

Ashad 25, 2074 पोखरा । दोस्रो संविधानसभाको निर्वाचनमा पहिलो पार्टी बनेको नेपाली कांग्रेसले स्थानीय निकायको निर्वाचनमा अपेक्षाकृत जित हात पार्न नसकेपछि नेपाली कांग्रेसभित्र खैलाबैला नै मच्चिन थालेको छ । दुई चरणमा सम्पन्न स्थानीय निकायको ...

जनताले कांग्रेसको सिङ र जुरो खुस्काई ...

जनताले कांग्रेसको सिङ र जुरो खुस्काई दिए : ओली

Ashad 24, 2074 धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई अहिले सरकारमा जान हतार नभएको बताएका छन् । उनले आफ्नो पार्टी स्पष्ट बहुमत ल्याएर मात्रै सरकारमा जाने भएकाले अहिले नै सरकारमा जान खुट्टा नउचाल्ने दावी गरेका छन् । धनक...

बालुवाटारमा कांग्रेस, माओवादी र राप्र...

बालुवाटारमा कांग्रेस, माओवादी र राप्रपाको बैठक

Ashad 24, 2074 काठमाडौं । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमाथि सहमति जुटाउने प्रयासस्वरुप बालुवाटारमा त्रिपक्षीय वार्ता भएको छ । वालुवाटरस्थित प्रधानमन्त्री निवासमा आज नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पा...

ओड बने उपमहानगरपालिका हाँक्ने पहिलो द...

ओड बने उपमहानगरपालिका हाँक्ने पहिलो दलित मेयर

Ashad 24, 2074 धनगढी । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । उनी दलित समुदायबाट उपमहानगरपालिका हाँक्ने पहिलो दलित मेयर बनेका छन् । धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसले जित हात प...

उत्साहका साथ राजपा पुग्यो निर्वाचन आयोग

उत्साहका साथ राजपा पुग्यो निर्वाचन आयोग

Ashad 23, 2074 काठमाडौं । दुई चरणमा सम्पन्न स्थानीय तहको निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी नेपाल अन्नतः निर्वाचन आयोगमा दर्ता भएको छ । विहीबार नै निर्वाचन आयोगमा दल दर्ता गरिने भनिएको भए पनितत्कालीन सद्भावना पार्टीका अनिल झा...

झापामा एमालेलाई लाग्यो ठूलो धक्का

झापामा एमालेलाई लाग्यो ठूलो धक्का

Ashad 23, 2074 झापा । देशभर एमालेको लहर चलिरहेका बेला नेकपा एमालेले झापामा ठूलो धक्का लागेको छ । झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला पनि हो । यही जिल्लाका पार्टी जिल्ला अध्यक्ष पनि निर्वाचनमा पराजित भएका छन् । गौरादह नगरपालिक...

साताको लोकपृय

धनकुटाको सहिदभुमी - ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार्दा स्थानीयले सास्ती खेप्दै

Cod gyapan dkt 9

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं. ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार...