राजेन्द्र लिङ्देन भन्छन्, ५० मत ल्याएर सिटौलालाई हराउँछु

f.title
निशान न्युज Kartik 27, 2074

झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला झापामा मात्रै होइन, राष्ट्रिय राजनीतिमा निक्कै प्रभावशाली व्यक्तिका रुपमा चिनिन्छन् । तर, २१ मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा राजेन्द्र लिङ्देनलाई पराजित गर्न निक्कै हम्मे पर्ने देखिएको छ । सिटौला जस्तै प्रभावशाली व्यत्तिकै कोटीमा पर्छन् रा...

तात्यो धनकुटामा लोकतान्त्रिक गठबन्धन

तात्यो धनकुटामा लोकतान्त्रिक गठबन्धन

Kartik 27, 2074 धनकुटा । धनकुटा नगरपालिकाका आज लोकतान्त्रिक गठबन्धनको वृहत भेला सम्पन्न भएको छ । सो भेलामा उद्योग मन्त्री तथा प्रतिनिधि सभाका उम्मेदवार सुनीलबहादुर थापाले लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरुको एकता अनिवार्य भइस...

पहिलो चरण चुनावका लागि मतदाता परिचयपत...

पहिलो चरण चुनावका लागि मतदाता परिचयपत्र मंसिर ८ र ९ गते वितरण हुने

Kartik 26, 2074 काठमाडौं । मतदाता नामावलीमा नाम दर्ता गरेका तर परिचयपत्र बुझ्न बाँकी रहेका मतदाताको परिचयपत्र पहिलो चरणमा चुनाव हुने जिल्लामा मंसिर ८ र ९ तथा दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर १९ र २० गते वितरण गरिने भएको छ ।निर्वा...

राजनीतिक स्थायित्व र विकासका लागि निर...

राजनीतिक स्थायित्व र विकासका लागि निर्वाचन महत्वपूर्ण  : अध्यक्ष दाहाल

Kartik 24, 2074 चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्व र विकासका लागि अहिलेको निर्वाचन महत्वपूर्ण भएको बताए । वाम गठबन्धनबाट चितवन निर्वाचन क्षेत्र नं ३ का उम्मेदवारसमेत रहेका दाहालले शुक्रब...

संयुक्त लोकतान्त्रिक गठबन्धनको चुनावी...

Kartik 23, 2074 धनकुटा । धनकुटामा संयुक्त लोकतान्त्रिक गठबन्धनले आफ्नो चुनावी अभियान तीव्र बनाएको छ । यसै क्रममा आज धनकुटाको छरथर जोरपाटी गाउँपालिकाको जोरपाटीमा संयुक्त लाकतान्त्रि गठबन्धनमा आवद्ध तीन राजनीतिक दल आवद्ध नेता तथा कार्यकर्ताहरुको संयुक्त भेला तथा क...

कञ्चनपुरका बागी उम्मेदवारद्वारा उम्मे...

Kartik 23, 2074 कञ्चनपुर । वाम गठबन्धनबाट बागी उम्मेदवारी दिएका दुई उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवारलाई सघाउन उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका कर्णबहादुर चन्द र हीरासिंह विष्टले गठबन्धनका आधिकार...

निधिलाई मधेशी जनतासँग भोट माग्ने नैति...

निधिलाई मधेशी जनतासँग भोट माग्ने नैतिकता छैन, यसपटक हामी ब्यालेटले सहिद बनाईदिन्छौँ : राजेन्द्र महतो

Kartik 22, 2074 जनकपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य एव्म धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेद्धवार राजेन्द्र महतोले विमलेन्द्र निधिलाई जनकपुरका जनताले यसपटक चुनाव हराएर ठूलो सबक सिकाउने दाबी गरेका छन् ।...

लोकतन्त्रको आधार निर्वाचन हो : देउवा

लोकतन्त्रको आधार निर्वाचन हो  : देउवा

Kartik 22, 2074 जनकपुरधाम । प्रधानमन्त्री बहादुर देउवाले लोकतन्त्रको आधार निर्वाचन भएकाले जनताले इच्छा गरेकालाई मतदान गर्ने कार्यमा कुनै पनि पक्षबाट हस्तक्षेप हुन नदिई सुरक्षित तवरले निर्वाचन सम्पन्न गराउने कार्यप्रति सुरक्षा संयन्त्र गम्...

डोटीमा तात्न थाले राजनीतिक दलहरु

डोटीमा तात्न थाले राजनीतिक दलहरु

Kartik 21, 2074 डोटी । डोटी जिल्लामा आगामी मंसिर २१ मा हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी बढेको छ । निर्वाचन नजिकिँएसँग वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आफ्ना चुनावी अभियानलाई तीव्र बनाएका छन् । उनीहरु अहिले जनतालाई फका...

चुनावको घोषणापत्र राष्ट्र निर्माणको प...

चुनावको घोषणापत्र राष्ट्र निर्माणको प्रतिबद्धता हो  : ओली

Kartik 21, 2074 काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको चुनावको घोषणापत्र राष्ट्र निर्माणको प्रतिबद्धता भएको बताए । उक्त गठनबन्धनको चुनावी घोषणापत्र मंगलबार सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले घो...

सिन्धुपाल्चोकमा घर बनाइदिनेलाई मत

सिन्धुपाल्चोकमा घर बनाइदिनेलाई मत

Kartik 21, 2074 जलविरे । बरु खाना मागेर पनि खाने थिएँ, चार पैसा छैन, भएको खेतीबाट जेनतेन छ महिना खान पुग्छ, बाँकी गाउँमै सामान्य काम गरेर खान्छु भन्नेहरुको एउटै आशा घर बनाईदिने रहेको छ । सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकका मतदातालाई वि...

१० बर्षमा १२०० मेगावाटको बुढीगण्डकी ज...

१० बर्षमा १२०० मेगावाटको बुढीगण्डकी जलबिधुत परियोजना आउँछ : ढकाल

Kartik 20, 2074 गोरखा । नेपाल परिवार दलले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अभियान प्रारम्भ गरेको छ । सो अभियानको दलका अध्यक्ष एकनाथ ढकालले मंगलबार गोरखाबाट शुभारम्भ गरे । सो अभियानको शुभारम्भ गर्दै अध्यक्ष ढकालले वा...

इन्डो नेपालका अध्यक्ष अकरम अब्दुललाई ...

इन्डो नेपालका अध्यक्ष अकरम अब्दुललाई बनायो फोरमले उम्मेदवार

Kartik 20, 2074 कपिलवस्तु । इन्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष अकरम अब्दुल रहेमान खान उर्फ अकरम पठानलाई संघीय साजवादी फोरमले प्रदेश नं. ५ का लागि समानुपातिक उम्मेदवार बनाएको छ । फोरमले युवा नेता, समाजसेवी तथा मञ्चका अध्यक्षलाई आगामी मंसि...

प्यूठानमा जोगिएला त वाम किल्ला ?

प्यूठानमा जोगिएला त वाम किल्ला ?

Kartik 20, 2074 प्यूठान । आगामी मंसिरमा हुने प्रतिनिधी र प्रदेश सभाको निर्वाचनको सरगर्मी बढेको छ । निर्वाचनको सरगर्मी बढ्दै गर्दा जिल्लामा कसले जित्ला भन्ने चर्चाले झन जिल्लालाई तताएको छ । ८० प्रतिशत कम्युनिस्ट मतदाता रहेको जिल्लामा नेकप...

पूर्वाधार विकास कांग्रेसको पहिलो प्रा...

Kartik 20, 2074 पोखरा । नेपाली कांग्रेस कास्कीले जिल्लालाई समृद्धि र विकासको मार्गमा लैजान कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । तालहरूको संरक्षण, सडक सञ्जालको विकास तथा विस्तार, आवश्यक पुलको निर्माणलाई अघि बढाउने कांग्रेसले जनाएको छ...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...