काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको बहुमत कतिलाई पचेको छैन अर्काे पल्ट आफ्नो पार्टीले दुई तिहाइ बहुमत ल्याउँने दाबी गरेका छन् । मदननगर बल्खुमा मदन–आश्रित स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ‘हाम्रो अहिलेको बहुमत पनि कतिलाई पचेको छैन तर अर्को ...
Jesha 3, 2076 काठमाडौं । नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिन भित्रै पार्टी एकताको सबै प्रक्रिया टुङ्गाएर अधिवेशनको तयारीमा लाग्ने बताएका छन्। तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको २६ औँ स्मृति दिवसका अवस...
Jesha 3, 2076 काठमाडौं । मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी प्रक्रिया सुरू गरिएको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले छानब...
Jesha 3, 2076 काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० जन्मिएको आज एक वर्ष पूरा भएको छ । चुनावी गठबन्धनपछि एमाले र माओवादीले गत वर्ष जेठ तीन गते सबैभन्दा ठूलो पार्टी घोषणा गरेका थिए।पार्टी स्थापना दिवसको अवसर र मदन...
Jesha 3, 2076 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको २६ औं स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धा सुमन अर्पण गरेका छन् ।सामाजिक सञ्जालमाफर्त प्रधानमन्त्री ओलीले श्रद्धा सुमन अपर्ण गरेका हुन् । प्रधानमन्त्री ओलीले...
Jesha 3, 2076 काठमाडौं । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २६ औँ स्मृति दिवस आज बिभिन्न कार्यक्रमका साथ मनाइँदैछ । २०५० साल जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जीप दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भएको थियो...
Jesha 3, 2076 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी जादै छन् । भोली बुद्धपूर्णिमाको अवसरमा तय गरिएको लुम्बिनी दिवसको विशेष कार्यक्रमको एक दिन अघि नै आज प्रधानमन्त्री त्यहाँ जान लागेका हुन् । आज प्रधानमन्त्रीले कपिलवस्तुको तिलौराकोट अवलोकन गर्ने का...
Jesha 3, 2076 काठमाडौं । संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक पुनः मस्यौदा गर्नुपर्ने माग गर्दै आन्दोलित बनेको नेपाल पत्रकार महासंघले आज संसद् भवन बाहिर र जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने भएको छ ।सरकारले ल्याएको विधेयकका प्रावधानहरुले मिडिया काउ...
Jesha 2, 2076 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनवर्गीय एकताको टुंगो लगाएको छ । बिहीबार बसेको नेकपा सचिवालय बैठकले एकताको टुंगो लगाएको हो । बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनवर्गीय एकता टुङ्गयाएको जानकारी दिए ।युवाको अध्यक्ष पूर्व मा...
Jesha 2, 2076 काठमाण्डौ । जनवर्गीय संगठनको एकता टुंग्याउँन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा जनवर्गीय संगठनको एकताको टुंगो लगाउने गरी छलफल भइरहेको बुझिएको छ । नेकपाको २२ वटा भातृ संगठन छन् । ती सबैक...
Jesha 2, 2076 काठमाडौँ । सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्न क्रममा राष्ट्रपतिले मेरो सरकार शब्दावली लिएर सामाजिक सञ्जालमा विरोध जनाएका रामप्रसाद सापकोटा (दिपशिखा) लाई नेतृत्व नदिइने भएको हो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन माओवादीको युव...
Jesha 2, 2076 काठमाडौं । बालुवाटारको जग्गा प्रकरणमा अनुसन्धान गरिरहेका डिएसपीलाई सरुवा गरिको प्रति नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेश जङ्ग शाहले आपत्ति जनाएका छन् । ११ विद्यार्थी संगठनले राजधानीमा आयोजना गरेको विद्यार्थी एकता दिवस तथा विरोध कार्यक्रम...
Jesha 2, 2076 गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले घोषणा गरेको नीति तथा कार्यत्रम सामाजवादोन्मुख भएको बताएका छन् । नेपाल प्रेस सङ्गठन गोरखाले सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले गएको एक वर्षलाई सरक...
Jesha 2, 2076 काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिको बैठकहरु बस्दैछ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दैछ । समितिले सरकारले गरेको नियुक्ति, शुसासनका विषयमा छलफल हुनेछ । त्यस्तै राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थाप...
Jesha 1, 2076 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एकहप्ते औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन् ।भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा गएको वैशाख २६ गते प्रधानमन्त्री ओल...