बेलायतको भिसा त्यागेका लालबहादुर किवी खेतीबाट सन्तुष्ट

f.title
निशान न्युज Bhadra 5, 2081

म्याग्दी । किवी खेतीमा नलागेको भए बेनी नगरपालिका–३ भकिम्लीका ४१ वर्षीय लालबहादुर पुन यतिबेला युरोप, अमेरिका र खाडीका कुनै देशमा श्रम र पसिना बगाइरहेका हुने थिए । २०७५ सालमा बेलायत जाने तयारी गरेका लालबहादुरको योजना वडा कार्यालयले सञ्चालन गरेको किवी खेती सम्बन्धी तालिममा सहभागी भएपछि स्थगित भयो ।...

मजदुरका हक अधिकारका विषयमा सांसदहरुसँ...

मजदुरका हक अधिकारका विषयमा सांसदहरुसँग छलफल, श्रम ऐन कार्यानवयनमा लाग्ने प्रतिवद्धता

Bhadra 5, 2081 काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघले मदजुरका हक र अधिकारलाई ऐनमा समेट्न माग गर्दै सांसदहरुसँग छलफल गरेको छ । महासंघले केन्द्रीय समितिले विद्यमान श्रम कानूनमा रहेका समस्या र समाधानका विषयमा केन्द्रीत रहेर नेपाल कम्य...

अविरल वर्षाले कैलालीका अधिकांश बस्ती ...

अविरल वर्षाले कैलालीका अधिकांश बस्ती डुबानमा, पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

Bhadra 5, 2081 काठमाडौं । कैलालीका अधिकांश बस्ती डुबानमा परेका छन् । मंगलवार रातिदेखि परिरहेको अविरल वर्षाका कारण कैलालीमा भएको भारी वर्षाका कारण मोहना र यसका सहायक नदीहरुमा पानीको बहाव बढेको छ । कैलालीको कान्द्रा नदी र मोहना नदीमा पानी...

पछिल्लो पुस्ताका लागि अनौठो बन्दैछ हर...

पछिल्लो पुस्ताका लागि अनौठो बन्दैछ हरेलो संस्कृति

Bhadra 4, 2081 पोखरा । कृषिमा प्राचीनकालदेखि चल्दै आएको शब्द हो ‘हरेलो’ । प्रत्येक वर्ष भदौ महिनाको पहिलो मङ्गलबार धान खेतीमा हरेलो गरेसँगै रोपाइँ गर्नु हुँदैन भन्ने प्राचीन जनविश्वास छ । यस दिन खेतमा विभिन्न अन्न मास, चामल, गहुँ, फापर,...

पर्यटकलाई आकर्षित गर्दै ककनीडाँडाको ‘...

पर्यटकलाई आकर्षित गर्दै ककनीडाँडाको ‘बुङालुङ’ ढुङ्गे बगैंचा

Bhadra 4, 2081 खोटाङ । झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालिगडले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुङ्गाले खोटाङको ककनीडाँडा ढपक्कै ढाकिएको छ । प्राकृतिक रूपमै आकर्षक विभिन्न आकृति देखिने ढुङ्गैढुङ्गाले बनेको ककनीडाँडा एक सय ६०...

गाडी दुर्घटनामा हुम्लाको सर्केगाड गाउ...

गाडी दुर्घटनामा हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको मृत्यु, २३ जना घाइते

Bhadra 4, 2081 सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा मृत्यु भएको छ । सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगर...

देशभर गाईजात्रा पर्व मनाइँदै, उपत्यका...

देशभर गाईजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

Bhadra 4, 2081 काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ । सरकारले गाईजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजन...

सिन्धुपाल्चोकको तिपेनीमा सुख्खा पहिरो...

सिन्धुपाल्चोकको तिपेनीमा सुख्खा पहिरो खस्दा थुनियो इन्द्रावती नदी

Bhadra 3, 2081 काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल–७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुख्खा पहिरो खसेको छ । सुख्खा पहिरोले इन्द्रावती नदी थुनिएको छ । नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार पहिरो ग...

कालोपत्रे भएको ५ वर्षसम्म पनि चलेन खो...

कालोपत्रे भएको ५ वर्षसम्म पनि चलेन खोटाङकै सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल

Bhadra 3, 2081 खोटाङ । खोटाङ जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको छ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र सम्पन्न गर्ने काम सम्पन्न भएपछ...

भुकम्पपीडितको टहरामाथि खस्यो पहिरो, ए...

भुकम्पपीडितको टहरामाथि खस्यो पहिरो, एकै परिवारमा ३ जनाको मृत्यु

Bhadra 3, 2081 जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका –२ डाँडागाउँमा भूकम्प पीडितको अस्थायी टहरोमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, उनकी श्रीमती ३५ वर्षीया मनिसा विक र...

बझाङको टुमेडामा पहिरोले पुरिँदा एकै प...

बझाङको टुमेडामा पहिरोले पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु, ६ जना घाइते

Bhadra 3, 2081 बझाङ । बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा पहिरोले एक घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । गएराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरोमा पुरिएर ५५ वर्षीय काली धामी, २५ वर्षीय गोल्की...

२ वटा हिमताल फुटेरै सोलुको थामेको बस्...

२ वटा हिमताल फुटेरै सोलुको थामेको बस्तीमा बाढी पस्यो, अझैं छ जोखिम (भिडियोसहित)

Bhadra 1, 2081 काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँमाथि रहेको दुई वटा पोखरी फुटेर थामे खोला र दुधकोशी नदीमा पानीको बहाव बढेर आएको पुष्टि भएको छ । रक्षामन्त्री मानवीर राईसहित पुगेको अध्ययन टोलीले अझै दुई वटा ...

पाहुनाका लागि गर्पाछेडा ‘गोठ स्टे, ना...

पाहुनाका लागि गर्पाछेडा ‘गोठ स्टे, नाउर र झारलको बथान हेर्न पाइने

Bhadra 1, 2081 म्याग्दी । पहाडको टुप्पोमा भिरालो पाखा । जता हेरे पनि कार्पेट बिछ्याएझै देखिने हरियाली । पाखामा फुलेका रंगी बिरंगी फूल । तल हेर्दा देखिने हरियाली जंगल र फेदीको फाँट । वरपर देखिने थुम्का, थुम्की । चरनमा रमाइरहेका गाईभैसी, ...

कोटिहोम महायज्ञको अन्तिम दिन राति प्र...

कोटिहोम महायज्ञको अन्तिम दिन राति प्रहरी पुगेपछि तनाव

Bhadra 1, 2081 काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटिहोम महायज्ञको अन्तिम दिन शुक्रबार राति प्रहरी पुगेपछि तनाव भएको छ । महायज्ञ आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक विजय भण्डारी उर्फ विजय कृष्णमूर्तिलाई पक्राउ गर्न प्रहरी पुगेप...

थामे खोलामा आएको बाढीले तहसनहस बनायो ...

थामे खोलामा आएको बाढीले तहसनहस बनायो सोलुको पर्यटकीय थामे (फोटोफिचर)

Shrawan 32, 2081 सोलुखुम्बु । थामे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका ५ थामेमा घर, स्कुल र क्लिनिकमा क्षति पुगेको छ । बाढीमा एक स्थानीय बेपत्ता भएका छन् । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको सिर...

साताको लोकपृय

धनकुटाको सहिदभुमी - ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार्दा स्थानीयले सास्ती खेप्दै

Cod gyapan dkt 9

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं. ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार...