पाठकलाई साधारण तारेखमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

पाठकलाई साधारण तारेखमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । साइबर कसुरको आरोपमा पक्राउ परेकी शोभा पाठकलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएपछी उनी छुटेकी छन् । नेकपा एमालेका नेता महेश बस्नेतलाई बलात्कारको आरोप लगाउँदै आएकी पाठकलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । पुस १ मा पाठकलाइ स्वयम्भूको प्रहरी टोलीले साइबर कसुरको आरोपमा पक्राउ गरेको थियो ।

प्रहरी वृत्त स्वयम्भूले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

शुक्रबार साँझदेखि वर्षा तथा हिमपात हुने, चिसो बढ्दा दैनिकीमा असर पर्ने

Mausam news

काठमाडौं । शुक्रबार साँझदेखि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने भएको छ । मौसम पूर्वानुम...