सुनको मूल्य घट्यो हेर्नुस् कति छ आज ?

Gold

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । हिजो सुन प्रतितोला ८९ हजार ३ सयमा कारोबार भएकोमा आज (मंगलबार) छापावाल सुन तोलामा ३ सयले घटेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ ।

चाँदीको मूल्य हिजो प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएकोमा ५ रुपैयाँले घटेर आज प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...