ओरालो लाग्यो सेयर बजार : ७५ अंकले घट्यो नेप्से, साढे २ अर्बको सेयर कारोबार

Share

काठमाडौँ । सोमबार पनि बिहानैदेखि सेयर बजार ओरोलो लागेको छ । यही क्रममा दिउँसो १:०५ बजेसम्म नेप्से करिब ७५ अंकले घटिसकेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा यो करिब पौने ३ प्रतिशतले कम हो ।त्यतिबेला सम्म सेयर बजारमा साढे २ अर्ब रुपैयाँ बराबरको सेयर करोबार भएको छ ।

पछिल्लो समयमा गिरावट दरमा भने बढिरहेको छ । आइतबार नेप्से करिब ५० अंकले घटेको थियो । गत साताका पछिल्ला तीन कारोबार दिनमा भने नेप्से बढेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...