सुनको मूल्य तोलामा ३ सयले बढ्यो

Gold

काठमाडौं । सोमबार चाँदीको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ। आइतबार ८९ हजार रुपैयाँ प्रतितेलामा कारोबार भएको सुनको मूल्य सोमबारका लागि ८९ हजार ३ सय  रुपैयाँ तोकिएको छ।

त्यस्तै चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँले बढेको छ। सोमबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ तोकिएको छ। आइतबार चाँदी तोलामा ११ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...