आज पनि घट्यो सुनको मूल्य, कति छ आज ?  

Gold

काठमाडौँ । बजारमा शुक्रवार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ ।

यस दिन छापावाल सुन प्रति तोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार यस दिन चाँदी प्रति तोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...