फेरि बढ्यो सुन चाँदीको मूल्य   

Gold

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ। बुधबार सुन तोलामा ९ सयले बढेर ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

मंगलबार सुन तोलाको ८९ हजार २ सय कायम गरिएको थियो । तेजावी सुन तोलाको ८९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बढेको छ।

आज चाँदी तोलाको एक हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी तोलाको एक हजार २१४० रुपैयाँमा कारोबार भएको थियो।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...