मंगलबार कति छ सुनचाँदीको मूल्य ?

Gold

काठमाडौँ । साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ रहको छ यो हिजोकै मूल्य हो ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

आज चाँदीको प्रतितोला मूल्य १ हजार २०० रुपैयाँ छ

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...