घट्यो सुनको मूल्य, ३० दिन यताकै सस्तो !

Gold 13

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। गएको हप्ता सामान्य घटबढ भएको सुनको मूल्य नेपाली बजारमा यस हप्ताको पहिलो दिन नै घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैंयाँले घटेको छ। त्यस्तै छापावाला सुनको मूल्य ९० हजार ३ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ४ ​सय रुपैंयाँले नै बढेको छ। यससँगै तेजाबी सुनको मूल्य ८९ हजार ८ सय रुपैंयाँ कायम भएको छ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...