सुनको मूल्य बढ्यो, हेर्नुस कति पुग्यो आज ?

Gold  20215

काठमाडौँ । साताको पाँचौ दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज सुन  थप १०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य समेत १०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज १० रुपैयाँले घटेर एक हजार ३१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 
 
 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...