७ हजार ६ सय ६४ जना संक्रमित निको, थप ७ हजार ९१४ कोरोना जनामा संक्रमण पुष्टि

Corona final 590x326

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९ सय १४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १९३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २३ घण्टामा ७ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएका छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...