बाँकेमा थप ११ कोरोना संक्रमितको मृत्यु

Covid death2020 07 11 04 44 47

बाँके । पछिल्लोपटक बाँकेमा थप ११ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ। मृतकमध्ये ९ जना बाँकेका र एक–एक जना बर्दिया र कैलालीका हुन् ।

बिहीबार बेलुकी र शुक्रबार बिहान गरी ११ जनाको कोरोनाका कारण मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।
उनीहरूको भेरी अस्पताललगायतमा उपचारका क्रममा मृत्यु भएको हो ।

बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक सय ६९ पुगेको छ । बाँके कोरोना संक्रमणबाट निकै प्रभावित जिल्लामध्यको एक हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...