कस्तो छ कुशल र बिमा सारु ‘बन्धन’ ? यस्तो छ भिडियो

Bandhan song

काठमाडौं । चर्चित गायक कुशल बेलबासे र बिमा सारु मगरको स्वरमा तयार भएको नयाँ गीत ‘बन्धन’ सार्वजनिक भएको छ । ‘बन्धन’ प्रयास कुँबर मगरको शब्द र संगीत रहेको छ ।

राज कुमार मगरको निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, राज कुमार मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा जुना गुरुङ, प्रयास कुँबर मगर, निर आले, हेमा मगर, राजेश बिसी, किरण मगर, बिनिता पुन, कञ्चन मगर आदीको अभिनय रहेको छ ।

‘बन्धन’ बोलको गीतको म्युजिक भिडियोलाई डोलराज बारघरे मगरको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...