काठमाडौँ प्रवेश गर्न एन्टीजेन परिक्षण अनिवार्य, सबैखाले भेला रोक्न सिडिओ कार्यालयलाई निर्देशन

Thumb 6532

काठमाडौं । सरकारले नयाँ प्रजातिको कोरोनाभाइरस फैलिएको भन्दै काठमाडौं उपत्यका प्रवेश गर्नका लागि कोरोना परीक्षण अनिवार्य गरेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रिस्तरीय बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं प्रवेश गर्ने विन्दूहरुमा एन्टीजेन परीक्षण गर्ने बताए ।

सरकारले सबै जिल्ला प्रशासन (डीसीसीएमसी) हरुलाई जिल्लाभित्र भेला, सभा जुलुसहरु रोक्नका लागि ताकेतासहितको निर्देशन दिने निर्णय गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...