अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले बनाएको खोपले बेलायतमा पायो स्वीकृत

Corona vaccine

एजेन्सी । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई बेलायतले सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।

कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोपलाई बेलायतको नियामक निकाले बुधबार स्वीकृति प्रदान गरेको हो ।

बेलायतले सो खोपको उत्पादक एस्ट्राजेनेकासँग खोपको १० करोड डोज अडर गरेको छ । जसले पाँच करोड मानिसलाई खोप दिन पुग्छ ।

अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप सुरक्षित र प्रभावकारी रहेको भन्दै नियामक निकायले स्वीकृति प्रदान गरेको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...