काठमाडौँ उपत्यकामा थप २६७ जनामा कोरोना पुष्टि
काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २०९, भक्तपुरमा १६ र ललितपुरमा ४२ जना कोरोना संक्रमित थपिएका हुन्।
प्रतिकृया दिनुहोस