कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ सय नाघ्यो

Corono death

काठमाडौँ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या चौध सय नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर १ हजार ४ सय १२ ले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा मात्रै थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हाल देशभर १६ हजार ७ सय ९३ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...