ट्रम्पका जेठा छोरालाई पनि कोरोना संक्रमण

Donald trump jr.

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । ट्रम्प जुनियरमा संक्रमण पुष्टि भएको उनका प्रवक्तालाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरूले जनाएक छन् ।


४२ वर्षका ट्रम्प जुनियर यो साताको सुरूवातमै संक्रमित भएपछि आफ्नै क्बाविनमा क्वारेन्टिनमा रहेको जनाइएको छ । राष्ट्रपति ट्रम्प, प्रथम महिला मिलानिया तथा कान्छो छोरा ब्यारोनलाई यसअघि नै संक्रमण भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...