मनोज गजुरेल कोरोनामुक्त

1604744295manoj gajurel corona vjee2p0e4

काठमाडौँ । चर्चित हास्य कलाकार मनोज गजुरेले कोरोनामुक्त भएका छन् । कोरोना संक्रमणका कारण अस्पतालमा उपचाररत कलाकार मनोज गजुरेल डिस्चार्ज भएका हुन् । आफू ११ दिनको अस्पताल बसाइपछि घरमा आएर आराम गरिरहेको उनले समाजिक सञ्जाल फेसबुकमा लेखेको छन । कोभिड–१९ का सबै रिपोर्ट नेगेटिभ आएको र केही दिनमा पूर्ण स्वस्थ्य भएर काममा फर्कनेछु उनले बताएका छन् ।

गजुरेललाई कोरोना संक्रमण भएको कार्तिक १० गते पुष्टि भएको थियो । त्यसपछि होम आइसोलेसनमै रहेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि १९ गते काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी कोभिड अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा थप समस्या देखिएपछि आइसीयूमा राखेर उपचार गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...