सुनको मूल्य ह्वात्तै घट्यो, हेर्नुस् कति पुग्यो आज ?

Gold bullion vault

काठमाडौँ । मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला ३४०० ले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

केहि समययता सुनको मूल्यले उचाइ पाइरहेको थियो । यद्यपी मंगलबार भने सुन घटेको हो । पछिल्लो एक सातामा सुन प्रतितोला दुई हजार ८०० रुपैयाँले वृद्धि भएको थियो ।सोमबार सुन ९८ हजार २ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...