सुनको मूल्य घट्यो हेर्नुस्, कति छ आज ?

Gold bullion vault

काठमाडौँ  । सुनको मूल्य बिहीबार सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाला सुनको मूल्य तोलामा ९६ हजार तीन सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...