दशैंका दिन १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण, कहाँ कति संक्रमिति थपिए ? सुचीसहित

Corona test logo

काठमाडौं । दशैंका दिन पनि कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढेको छ । दसैँका कारण परीक्षण कम भए पनि पछिल्लो २४ घन्टामा १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण भएको छ । देशभर संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ । संक्रमितमध्ये १ लाख १५ हजार ६ सय ७५ जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १५ जनाको ज्यान गएको छ । देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ६२ पुगेको छ ।

यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ११ हजार ६ सय ७० रहेको थियो ।

यस्तो छ स्वास्थ्यमन्त्रालयको तथ्यांक

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...