सुनको मूल्य घट्यो, हेर्नुस् कति पुग्यो आज ?

1592979837 kr8a6

काठमाडौँ । आज बिहीबार सुनको मूल्य घटेको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा १२०० रुपैयाँले घटेको छ ।

यो साता घट्दो क्रममा रहेको सुनको मूल्य बिहीबारसम्म आइपुग्दा तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजवी सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य घटेर ११२० रुपैयाँमा कारोबार भएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...