हलिवुड अभिनेता पाटिनसन कोरोना संक्रमित

Pattinson2020 09 04 06 18 33 800x600 50

एजेन्सी । ब्रिटिश अभिनेता रोबर्ट पाटिनसन कोरोना संक्रमित भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार अभिनेता पाटिनसन कोरोना पोजेटिभ भएको जानकारी दिएको छ । योसँगै उनको हाल जारी रहेको फिल्म द ब्याटम्यानको प्रोडक्सनको काम रोकिएको छ ।

फिल्म निर्माता कम्पनि वार्नर ब्रदर्शका प्रवक्ताले ब्याटम्यान प्रोडक्सनका एक सदस्य संक्रमित भएको बताएपनि ति संक्रमित व्यक्ति अभिनेता पाटिनसन भएको बारे उल्लेख गरेका छैनन् । अभिनेता पाटिनसन संक्रमित भएको समाचार सुत्रको हवाला दिदै भेनिटी फेयरले सार्बजनिक गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...