भारतद्धारा पब्जीसहित ११८ चिनियाँ एप्समाथि प्रतिबन्ध

Thumb 768x452

एजेन्सी । चीनसँगको सिमानामा तनाव जारी रहेका बेला भारतले फेरी चिनियाँ एप्समाथि प्रतिवन्ध लगाएको छ । भारतले पब्जीसहितका ११८ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको हो । सार्वभौमसत्ता तथा एकताका लागि घातक भएको भन्दै ती एप्सलाई प्रतिबन्धित गरिएको भारतको सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

मोबाइल एपका माध्यमबाट चीनले सूचना संकलन गर्ने भन्दै यिनलाई प्रतिबन्ध लगाउनु पर्ने बहस भारतमा चल्दै आएको छ । चिनियाँ कम्पनी टेन्सेन्टको स्वामित्वमा रहेको पब्जी मोबाइल विश्वकै लोकप्रिय भिडियो गेममध्ये एक हो । यसअघि जुन महिनामा लद्दाखमा भएको झडपमा आफ्ना २० सैनिक मारिएपछि भारतले टिकटक र विच्याटलगायत ५९ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...