‘बुट्टे जामा खै’ भन्दै आए रमेश विक्रम (भिडियोसहित)

Timro butte jama

काठमाडौं । यतिवेला कोरोना भाइरसका कारण विश्व नै डामाडोल बनेको छ । यसको प्रत्यक्ष असर गीत संगीतको क्षेत्रमा पनि उत्तिकै परेको छ ।

कोरोना संक्रमणका कारण लामो समयदेखि लकडान हुँदा खासै नयाँ नयाँ गीत बजार आइरहेका छैनन् । यसैक्रममा गायक एवम सर्जक रमेश विक्रम रत्नको नयाँ गीत ‘बुट्टे जामा खै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘बुट्टे जामा खै’ बोलको गीतमा रमेश विक्रम रत्न र दिपेन थापाको स्वर रहेको छ भने रमेश विक्रम रत्नकै शब्द, सङ्गीत तथा निर्देशन रहेको छ । गीतमा भुपेन बानियाको छायांकन, रोशन धितालको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा रमेश बिक्रम रत्न आफैंले अभिनय गरेका छन् भने उनलाई कविता सृष्टि लगायतले अभिनयमा साथ दिएका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...