चार जनाले कसरी खाए मायाको कसम ? (भिडियोसहित)

Mayako kasam song

काठमाडौं । चार जना गायक गायीकाको स्वर रहेको ‘मायाको कसम’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मिलन फिल्मसको प्रस्तुतीमा नयाँ सांगीतिक कोसेली ‘मायाको कसम’ मा सुर्यमणी आचार्य, भीमसेन खतिवडा, राधिका ढकाल र सीता खपाङ्गीको स्वर रहेको छ ।

भिमसेन खतिवडा र रुद्र केसीको शब्द रहेको ‘मायाको कसम’ मा भीमसेन खतिवडाको संगीत रहेको छ । मिलन श्रेष्ठको निर्देशन रहेको गीतमा मुकेश हुमागाईको छायांकन छ । ‘मायाको कसम’ को भिडियोमा अनु पराजुली र सुरज श्रेष्ठको अभिनय रहेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...