आज सिद्धार्थ बैंकका यी शाखाहरु खुल्ने

Siddartha bank2020 02 06 01 58 25 mc3wajihmy

काठमाडौँ । आज बिहिबार सिद्धार्थ बैंक लिमिटेडले देशभरका आफ्ना केहि शाखाहरु खुल्ला गर्ने भएको छ । कोरोना कहरको जोखिमलाई मध्यनजर गर्दै हरेक बार देशभरका फरक फरक शाखाहरु खुल्ला गर्दै आएको छ ।

बैंकले आज देशभरका केही बैंकका शाखाहरु बिहान १० बजेदेखि ३ बजेसम्म शाखा अनुसार फरक फरक समयमा खुल्ला गरिने जनाइएको छ । हेर्नुहोस् तालिकामा, आज बैंकका कुन कुन शाखा खुल्छन्

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...