अमेरिकी डलरको भाउ कति छ आज ?

Emoney 1

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ०५ पैसा निर्धारण गरेको छ । अन्तर्राष्ट्रिय लगानीकर्ताहरु डलर सञ्चयतर्फ आकर्षित हुँदा सटही दर उच्च विन्दुमै रहेको छ ।

नेपालमा भने भारतीय रुपैयाँको स्थिर विनियमको सीधा प्रभाव परेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि स्वतः कमजोर हुने गर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...