फिलिपिन्समा बिहानै शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

Images 3w7sziv6pl (1)

मनिला । फिलिपिन्समा आज बिहान शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाए अनुसार ६।७ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्र ११ किलोमिटर गहिराइमा रहेको पनि सर्वेक्षणले जनाएको छ । भूकम्प शक्तिशाली भए पनि क्षतिको विवरण भने प्राप्त  भएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...