११ हजार ४७ पीसीआर परीक्षणमा ४६८ जनामा संक्रमण

Corona psycho

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४६८ कोरोना संक्रमित थपिएका छन् । आज शनिबार भएको ११ हजार ४७ पीसीआर परीक्षणमा ४६८ जनामा संक्रमण देखिएको हो ।

सोही अवधिमा १२४ जना निको भएर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हाल नेपालमा ८ हजार १९३ सक्रिय संक्रमितको संख्या रहेको छ । नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...