भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना सङ्क्रमण

1597045044mukharjee

काठमाडौँ ।  भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पूर्वराष्ट्रपति मुखर्जीले ट्वीट गर्दै परीक्षणको क्रममा आफूमा कोरोना सङ्क्रमण देखिएको जानकारी दिएका हुन् ।  उनले भनेका छन्, ‘सोमबार गरिएको जाँचमा ममा कोरोनाको सङ्क्रमण पाइएको हो ।’

साथै उनले पछिल्लो हप्ता आफ्नो सम्पर्कमा आएकालाई छुट्टै बस्न आग्रह गर्दै कोभिड–१९ जाँच गर्न भनेका छन् ।
    

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...