‘पानी मिठो धाराको’ भन्दै आए रिमाल र राई (भिडियोसहित)

Pani mitho dharako

काठमाडौं । चर्चित गायिका रचना रिमाल र गायक तथा संगीतकार उत्तम राईले ‘पानी मिठो धाराको’ नयाँ लोक आधुनिक गीतको म्युजिक भडियो सार्वजनिक गरेका छन् ।

मिरादेवी राईको उत्कृष्ट शब्दलाई गायक तथा संगीतकार राईले नै संगीत भरेका छन् । गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ ।

‘उत्तम राई अफिसियल’ युट्युव च्यानलमार्फत सार्बजनिक गरिएको ‘पानी मिठो धाराको’ गीतको म्युजिक भिडियोमा गायक गायीकाले नै अभिनय गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...