अग्रज साहित्यकार भोला जोशीको निधन

Bhola joshi

हेटौंडा । अग्रज साहित्यकार भोला जोशीको निधन भएको छ। ‘उस्ताद’ उपनाम पाएका उनका ८० वर्षको उमेरमा घरमै निधन भएको हो। लामो समयदेखि दम र सुगरको रोगी जोशी आइतबार दिउँसो हेटौंडा–९ सिमेन्टरोड निधन भएको हो ।

उस्ताद जोशीले ‘हे मेरा मित्र हो म मरेर जाँदा आसु नझारी दिनु’, ‘बिस्यौँ क्यारे खाएको कसम चाँदनी रातमा‘हे मुर्ख मर्ने बेलामा सोँच यो जीवन भोली आउँदैन’ लगायतका लोकप्रिय गीतमा संगीत भरेका थिए। सेवानिवृत्त शिक्षक जोशी तबला, बाँसुरी र हार्मोनियम कलामा समेत अब्बल थिए। उनको आइतबार नै हेटौंडा–९ स्थित त्रिवेणीधाममा अन्तिम संस्कार गरिएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...