डब्लूएचओले भन्योः कोरोना भाइरसलाई पूरै सखाप पार्न सकिन्न जस्तो छ

Who1

काठमाडौँ । कोरोना भाइरसलाई पूरै सखाप पार्न सकिएलाजस्तो नदेखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । डब्लूएचओका आपतकालीन कार्यक्रम प्रमुख डाक्टर माइक रायनले शुक्रबार जनेभामा आयोजित अनलाइन पत्रकार सम्मेलनमा भने, ‘अहिले जुन स्थिति देखापरिरहेको छ, त्यसबाट यो भाइरसलाई पूरै नष्ट गर्न सकिन्छजस्तो लाग्दैन ।’ उनले अगाडि भने, ‘क्लस्टरमा अधिक संक्रमण देखिएको छ, त्यहाँ दोस्रो लहर आउनबाट रोकेर र लकडाउन बढाएर अघि बढ्न सक्छौं ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...