दाङमा फेसबुकमा भिडियो लाइभ गरेर युवतीले गरिन् आत्महत्या (भिडियाेसहित)

दाङको तुलसीपुरमा एक युवतीले फेसबुकमा भिडियो लाइभ गर्दै आत्महत्या गरेकी छन् ।
तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले गत राति फेसबुकमा लाइभ गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङ्गले जनाएकाे छ ।
घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।
प्रतिकृया दिनुहोस