१० सेकेन्डसम्म यसरी हल्लियो भारत

Earthquake

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा आज राति भूकम्प आएको छ । लामो समयपछि नयाँ दिल्लीमा भूकम्प गएको हो । ४.६ रेक्टर स्केलको भूकम्प गएको भारतीय मिडियाले जनाएका छन् ।

दिल्ली–एनसीआर सहित हरियाणा,नोयडा, गुरूग्राम, गाजियावाद र उत्तर प्रदेश लगायतका स्थानहरुमा भूकम्पको धक्का महशुस भएको जनाइएको छ ।

भूकम्प स्थानीय समयअनुसार ९ बजेर ८ मिनेट जाँदा आएको थियो । दिल्लीलाई करीब १० सेकेन्डसम्म हल्लाएको बताइएको छ । भूकम्पबाट जनधनको कुनै पनि क्षति नभएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...