१० सेकेन्डसम्म यसरी हल्लियो भारत

Earthquake

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा आज राति भूकम्प आएको छ । लामो समयपछि नयाँ दिल्लीमा भूकम्प गएको हो । ४.६ रेक्टर स्केलको भूकम्प गएको भारतीय मिडियाले जनाएका छन् ।

दिल्ली–एनसीआर सहित हरियाणा,नोयडा, गुरूग्राम, गाजियावाद र उत्तर प्रदेश लगायतका स्थानहरुमा भूकम्पको धक्का महशुस भएको जनाइएको छ ।

भूकम्प स्थानीय समयअनुसार ९ बजेर ८ मिनेट जाँदा आएको थियो । दिल्लीलाई करीब १० सेकेन्डसम्म हल्लाएको बताइएको छ । भूकम्पबाट जनधनको कुनै पनि क्षति नभएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...